भेंडा स्रोत केन्द्र

३ बर्ष अगाडि

काठमाडौं - जुम्लाको हिमा गाउँपालिका–२, ओदी पाटनमा निर्माण भएको भेंडा स्रोत केन्द्र । कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पाटनमा भेंडा स्रोत केन्द्र स्थापना भएपछि भेंडापालक किसानलाई राहत पुगेको किसान बताउँछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया