इनारबाट पानी निकाल्दै

३ बर्ष अगाडि

घोराही– १४, सेवारखोला किनारमा रहेको सुकुम्बासी बस्तीमा सार्वजनिक इनारबाट पानी भर्दै महिला । सो बस्तीका बीस घरधुरीले एउटै इनारको पानी पिउने गर्दैछन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया