साइलेज

३ बर्ष अगाडि

काठमाडौं - रामपुर नगरपालिका– ५ स्थित राङभाङमा उत्पादन गरिएको साइलेज बजार लैजाने तयारी । बोटसहितको मकैलाई यन्त्रबाट प्रशोधन गरेर तयार पारिएको साइलेज पशु आहारका लागि राम्रो मानिन्छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया