अलैँची बगान

३ बर्ष अगाडि

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, सावा गाउँका किसानले लागएको अलैँची बगान । अलैँची अहिले फुल खेल्ने क्रममा रहेको छ । असोज महिनामा फल टिप्ने सिजन सुरु हुन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया