सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित पाँचथरको कुम्मायक गाउँपालिका–४, तिल्केनीमा पाइपबाट ल्याइएको खानेपानी थाप्दै यामबहादुर शेर्मा । खानेपानीको अभाव रहेका कुम्मायक गाउँपालिकामा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण भए पनि प्रभावकारी हुन नसक्दा गाउँपालिकावासीले खानेपानीको अभाव झेलिरहेका छन् । तस्बिरः रासस
प्रतिक्रिया