सिपमूलक तालिममा निर्मित डोको डलिया

३ बर्ष अगाडि

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८स्थित भगवती सामुदायिक वनले आयोजना गरेको डोको डलिया बनाउने सिपमूलक तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै वडाध्यक्ष बहादुर महरा । सामुदायिक वनले यही जेठ २० देखि २६ गतेसम्म २५ जनालाई तालिम दिएको थियो  । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया