नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा सर्वसम्मतीबाट चयन

३ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अर्जुन पौडेल शर्मा सर्वसम्मतीबाट चयन भएका छन् ।

कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको नेप्से मार्फत जानकारी दिएको हो । 

साथै कम्पनीको जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहबाट चन्द्रसिहं साउद र विष्णु खेतान अग्रवाल निर्विरोध निर्वाचित  भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट सबिता श्रेष्ठ जोशी र अर्जुन पौडेल शर्मा निर्वाचित भएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया