खाद्यान्न सामग्री बोकेर पुल तर्दै भरिया

३ बर्ष अगाडि

सङ्खुवासभा खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सतिघाटमा खाद्यान्न सामग्री बोकेर पुल तर्दै भरिया । भोजपुर जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा भरियाबाट खाद्यान्न ढुवानी गरिँदै आएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया