नेरुडे लघुवित्तको १० लाख ६१ हजार शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज  नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

लघुवित्तको १० लाख ६१ हजार २२४.२६ कित्ता शेयर सूचीकृत भएको छ। 

नेरुडे लघुवित्तले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई २१.४८७६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया