काठमाडौं - दोधारा चाँदनी नगरपालिका–१०, कुत्तियाकभरस्थित महाकाली नदीमा सोमबार बाढीमा परेकाको उद्धारका लागि गरिएको पूर्वाभ्यासको एक झलक । तस्बिर : रासस
प्रतिक्रिया