नवनियुक्त राजदूत आचार्यद्वारा पद तथा गोपनियताको सपथ

७ बर्ष अगाडि

काठमाडौं– भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । 
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सो समारोहमा  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया