सिँचाइको नहर

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–९ घतानको नेप्टेचौरमा निर्माण गरिएको सिँचाइ आयोजनाको नहर । नहर बनाएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया