बालिका नाङ्गलो बुन्दै

३ बर्ष अगाडि

काठमाडौं - जिल्लाको आँबुखैरेनी गाउँपालिका– १, ड्याम निवासी १२ वर्षीय आयुष्मा भुजेले बाँसको चोयाबाट नाङ्गलो बुन्दै । पढाइको समयबाहेक फुर्सद र बिदाको दिनमा नाङ्गलो बुनेर बालिकाले राम्रो आम्दानी गर्दै आएकी छन् । उनी अकला आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया