घान्द्रुकमा निर्माणाधीन आरसिसी होटल

३ बर्ष अगाडि

काठमाडौं - कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा निर्माणाधीन आरसिसी ढलानवाला होटल । नवनिर्मित यस्ता ठूलठूला होटलहरुले गुरुङ समुदायको संस्कृतिको पहिचान हुने घान्द्रुकका ढुङ्गे छ्पनीका घरहरु विस्थापित हुँदै गएका छन् । तस्बिर : रासस 

३ बर्ष अगाडि

प्रतिक्रिया