दुर्घटना

३ बर्ष अगाडि

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत   चितवनको  इच्छाकामना–४, कुरिनटारमा  आइतबार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च २८५२ नम्बरको स्कर्पियोले  ठक्कर दिएको  ना ५७ प ३७०२ नम्बरको पल्सर मोटरसाइकल । घाइते मोटरसाइकल चालकलाई उपचारका  लागि  ट्रमा सेन्टर कुरिनटार पठाइएको छ ।   स्कर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको छ । तस्बिर : रासस 

३ बर्ष अगाडि

प्रतिक्रिया