याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै

३ बर्ष अगाडि

सुन्दरीजलबाट चावहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरका पाइप बिच्छ्याइँदै । दोस्रो चरणमा याङ्री र लार्केको पानी ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया