मल्चिङ गर्दै

३ बर्ष अगाडि

काठमाडौं - स्याङ्जाको गल्याङ १० अधमारामा व्यावसायिक तरकारी खेतीका लागि मल्चिङ गर्दै किसान । मल्चिङ गरेर तरकारी लगाउँदा अनावश्यक झारपात नआउने भएकाले यो विधि प्रभावकारी बन्दै गएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया