हावाहुरीले केरा खेतीमा क्षति

३ बर्ष अगाडि

कैलालीमा शनिबार आएको हावाहुरीले केरा खेतीमा पु¥याएको क्षति । हावाहुरीले सयौँ बिघाको केरा खेती नष्ट भएको छ । केरा किसान टेकेन्द्र धामीको केराबारीमा नष्ट भएका केराखेती । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया