वर्षाले नेपाल र युएईबीचको खेल प्रभावित

६ बर्ष अगाडि

काठमाडौँ – नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टी–२० खेलमा वर्षाले प्रभाव पार्ने भएको छ । 

दुवइस्थित आईसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउसो  २ ४५ मा  हुने  खेलमा निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल शुरु हुन सकेको छैन । 

तिन खेलको उकत सिरिजमा दुवै टोलीले एक एक खेल जितेका छन् । वर्षाका कारण खेल रद्ध भए सिरिज बराबरीमा टुङ्गिने छ । 

यसअघि पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको थियो । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया