गोताखोरको नमुना अभ्यास

३ बर्ष अगाडि

काठमाडौं - चितवनको इच्छाकामना– ४, कुरिनटारस्थित  त्रिशूली नदीमा शनिबार सशस्त्र प्रहरी बलका गोताखोरको नमुना अभ्यास । गृहमन्त्री बालकृष्ण खाँडको  उपस्थितिमा विपद्  व्यवस्थापनसम्बन्धी नमुना अभ्यास  प्रस्तुत  गरिएको हो ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया