बाढी-पहिरोमा प्राथमिक उपचारको नमूना अभ्यास

३ बर्ष अगाडि

काठमाडौं - नेपाली सेनाको ताप्लेजुङस्थित रणभिम गुल्म र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले  संयुक्त रुपमा शनिबार बाढी(पहिरोको जोखिम न्युनिकरण, उद्धार प्रक्रिया  र प्राथमिक उपचारको नमूना अभ्यास गर्दै  । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया