२१ जना महिलालाई बाख्रा वितरण

३ बर्ष अगाडि

रामपुर नगरपालिका–९ स्थित लाम्दीखोला स्वावलम्बन महिला समाजका सदस्यहरु बाख्रा लिएर घरतर्फ जादै । रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजना अन्तर्गत रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा पछौटेपन उन्मुलन समाज ९बेस० नेपालको सहजिकरणमा महिलालाई आत्मनिर्भर बनाउन यहाँका २१ जना महिलालाई बाख्रा वितरण गरिएको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया