ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा औद्योगिक तथा पर्यटन मेलाको अवसरमा गजेरा बुन्ने प्रतियोगितामा भाग लिँदै महिलाहरु । विस्तारै गजरा बुन्ने सीप लोपहुँदै गएपछि गजेरा बुन्ने सीपको प्रोत्साहन गर्नका लागि गजेरा बुन्ने प्रतियोगिता गर्नु परेको आयोजकले जनाएको छ । तस्वीर : रासस
प्रतिक्रिया