काठमाडौं - भोजपुरको रामप्रसाद राई गाउँपालिकाका स्थानीयले भण्डारण गरेको हाडे लसुन भनिने वन लसुन । यहाँका पाखा भित्तामा प्रशस्त मात्रामा पाइने यो लसुन स्थानीय बजारमा प्रतिकेजी दुई सय २५ रुपैयाँसम्ममा विक्री हुने गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया