काठमाडौं - श्री भैरव गण नेपाली सेना अभ्यास मनुसन–२ अन्तर्गत शनिबार जिल्ला प्रशासन कार्यालय मोरङको संयोजकत्वमा विराटनगर–८ स्थित सिंघिया नदीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोशी अस्पताल, राष्ट्रिय सेवा दल , विराटनगर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा संयुक्त रुपमा बाढीमा उद्धार अभ्यास गर्दै । तस्बिर : रासस

प्रतिक्रिया