काठमाडौं - शनिबार पुतलीसडकमा रहेको फोहोर उठाउँदै कामदारहरु ।
सिसडोलवासीको अवरोधका कारण लामो समय देखि काठमाडौँको फोहर उठ्न नसकेकोमा आन्दोलनरत पक्षसँग सहमतिपछि शुक्रबारदेखि फोहर उठ्न सुरु गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया