पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

३ बर्ष अगाडि

काठमाडौं - करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटे । 

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले राससलाई जानकारी दिए । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया