काठमाडौं - बेलौरी नगरपालिकाको कलकत्ताका किसान प्रताप राना छरुवा (डिएसआर) प्रविधिबाट खेतमा मेसिनको सहायताले धान छर्दैै ।
तीन बिघा जग्गामा रानाले राधा चार, सिल्की २७७ जातका धान छरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया