युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

३ बर्ष अगाडि

काठमाडौं- युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्। 

गत जेठ २३ गते भएको कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट श्रेष्ठलाई सञ्चालक समितिले अध्यक्षमा नियुक्त गरेको हो। 

श्रेष्ठले बिहीबार बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। 

त्यसपछि कम्पनीको केन्द्रीय कार्यलयमा बसेको सञ्चालक समितिको बैठकमा अन्य सञ्चालक अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। 

३ बर्ष अगाडि

प्रतिक्रिया