मूलपानीमा आन्तरिक पर्यटकको भीड

३ बर्ष अगाडि

कैलालीको टीकापुर नगरपालिका–२ को जनशक्ति सामुदायिक वन क्षेत्रमा रहेको मूलपानीमा शुक्रबार गर्मी छ्ल्न पुगेका आन्तरिक पर्यटकको भीड । मूलपानीमा दैनिक पाँच सयदेखि एक हजार आन्तरिक पर्यटक गर्मी छल्नका लागि पुग्ने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया