शिखर इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । 
 
कम्पनीको ३० प्रतिशत हकप्रद बापतको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता  शेयर नेप्सेमा सूचिकृत भएको हो ।  

कम्पनीले  चैत १ गतेबाट चैत २१ गतेसम्म १०ः३० को अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया