काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडको हुने भएको छ ।
बैंकले एक सुचना जारी गर्दै आफ्नो डिजिटल बैंकिङ सेवालाई थप सबल बनाउनको लागि आज राती ११:३० बजेदेखि भोलि शनिबार बिहान २:३० बजेसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ए.टि.एम लगायतका डिजिटल सेवाहरु अवरुद्ध हुने जनाएको छ ।

प्रतिक्रिया