तस्बिर प्रदर्शन

३ बर्ष अगाडि

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा औद्योगिक तथा पर्यटन मेलामा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले प्रर्दशनीमा राखिएको तस्बिर । पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङको आयोजनामा बिहीबारदेखि पाँच दिनसम्म मेला सञ्चालन हुनेछ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया