तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुन-कुन ?

४ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन (शुक्रबार) नेपाल स्टक एक्सेञ्च(नेप्से)मा तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कारोबार सुरु भएको सवा १ घण्टाको अवधीमा ग्रीन भन्चर्स र उपकार लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ग्रीन भन्चर्सको शेयरमूल्य प्रतिकित्ता रु. २९१.६० र उपकार लघुवित्तको मूल्य रु. २ हजार ८२९.६० पुगेको हो ।

यस्तै, बलेफी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.२७१.२० पुगेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया