काठमाडौं - बेलौरी नगरपाालिका–८, कलकत्ताका किसान करमसिंह रानाले तयार गरेको उन्नत जातका केराको नर्सरी । राना थारु केरा फर्म, नर्सरी तथा प्रशोधन केन्द्र स्थापना गरी करमले ६ वर्षदेखि किसानलाई सुपथ मूल्यमा केराको बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ । तस्बिर : रासस
प्रतिक्रिया