अस्थायी पुल बाढीले बगाएपछि बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाको आग्रह

३ बर्ष अगाडि

काठमाडौं -  गत असारमा बाढीले पुल बगाएपछि मेलम्चीबाट  इन्द्रावती, पाँचपोखरी, शिखरपुर, ज्यामिरे  जानका लागि  ह्यूमपाइप राखेर बनाइएको अस्थायी पुल  गए रातिको  वर्षापछि आएको बाढीले पु¥याएको क्षति । 

आवतजावतका लागि ह्यूमपाइप राखेर बनाइएको  पुल  बाढीले क्षति पु¥याएकाले अब पुल मर्मत नगरिने र वैकल्पिक बाटोको रुपमा बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाले स्थानीयवासीलाई आग्रह गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया