चल्ला वितरण

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–६ का विपन्न परिवारलाई बिहीबार कुखुराको चल्ला वितरण गरिँदै । वडा कार्यालयको आर्थिक सहयोगमा २९ विपन्न परिवारलाई १३ वटाका दरले चल्ला वितरण गरिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया