एउटै रुखबाट बनेको दत्तात्रय मन्दिर

३ बर्ष अगाडि

काठमाडौं - भक्तपुरको ऐतिहासिक दत्तात्रय मन्दिर । ब्रम्हा, विष्णु र महेश्वर एकै पुजिने यस मन्दिरमा साउन महिनामा विशेष पूजा गर्ने गरिन्छ । प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर भक्तपुरका राजा यक्ष मल्ले बनाउन लगाएको हो । 

एउटै रुखबाट यो मन्दिर बनेको जनविश्वास रहेको छ । मन्दिरको अग्रस्थानमा दुई  राजपूत पहलमान राखिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया