आँधिखोला लघुवित्तका संस्थापक सञ्चालक खाँणले दिए राजिनामा

३ बर्ष अगाडि

आँधिखोला लघुवित्त वित्तीय संस्थाका संस्थापक सञ्चालक श्याम विक्रम खाँणले राजिनामा दिएका छन् । 

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले खाँडले दिएको राजिनामा स्वीकृत गरेको नेप्सेले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया