पहिरोले सडक अवरुद्ध

३ बर्ष अगाडि

वर्षापछि गएराति खसेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत गलकोट–घोडाबाँधे सडक । लोकमार्गको ठाउँठाउँमा खसेका पहिरोका कारण सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया