१ करोड ७९ हजार बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको ?

४ बर्ष अगाडि

काठमाडौं-  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न मिल्नेछ ।

कम्पनीले गत चैत २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया