महिला लघुवित्तको सिइओमा पुनः कृष्ण प्रसाद न्यौपाने नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् । 

जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई असार १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेकोहो ।

उनी अब त्यस कम्पनीमा सिइओको भुमिकामा चार वर्ष रहनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया