काठमाडौं- बिहीबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ६०.२२ अंक बढेर २०८०.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २ अंक बढेर २०८२।४५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८२ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १४ स्टकको १ लाख ६९ हजार ८८ रुपैयाँ बराबरको ३४६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको
प्रतिक्रिया