ट्याक्टरले खेत जोतेर धान रोपाइँ

३ बर्ष अगाडि

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ५, झिमा हाते ट्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै गरेका स्थानीय । ग्रामीण क्षेत्रमा समेत धान रोपाइँमा हाते ट्याक्टरको प्रयोग बढेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया