नेपाली काँग्रेसद्धारा संसदीय सुनुवाई समितिको बैठक बहिस्कार

७ बर्ष अगाडि

काठमाडौं – नेपाली काँग्रेस सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् ।

काँग्रेस सांसदहरुले राजदुतहरुको नाम अनुमोदन गर्न सिंहदरवारमा आइतबार बोलाइएको समितिको बैठक बहिस्कार गरेका हुन् । 

उनीहरुले संविधान विपरित विपक्षी दलको नेता सहभागी नभई विभिन्न संबैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै समिति बैठक बहिस्कार गरेका हुन् ।

समितिमा काँग्रेस सांसदहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुषाल सदस्य रहेका छन् ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया