ह्युमपाइप राखेर बनाएको बाटोमा क्षति

३ बर्ष अगाडि

काठमाडौं - निरन्तरको वर्षापछि आएको बाढीले मेलम्चीको फट्टेमा ह्युमपाइप राखेर बनाएको बाटोमा  क्षति गर्दा आवातजावतमा समस्या । यसबाट ६ वटा वडाका नागरिक प्रभावित भएका छन् । गत असार १ को बाढीले पक्की पुल बगाएको थियो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया