गुण्डा नाइके राजु गोर्खाली पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ – काठमाडौं प्रहरीले गुण्डा नाइके राजु गोर्खालीलाई  पक्राउ गरेको छ  ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।

अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया