काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–९ घतानका कृषकलाई मौरीसहितको घार वितरण गरिँदै । कृषि ज्ञान केन्द्रको ग्रामीण पोषण सुरक्षण कार्यक्रममार्फत १० घरधुरीलाई मौरीघार र १५ घरधुरी कृषकलाई प्लास्टिक टनेल वितरण गरिएको छ । तस्बिर : रासस
प्रतिक्रिया