महाकाली नदीमा निर्माणाधीन पक्की पुल, ४२ करोड बजेट विनियोजन

३ बर्ष अगाडि

काठमाडौं - महाकाली नदीमाथि निर्माणाधीन पक्की पुल ।  पुल निर्माणको कार्य पूरा गर्नका लागि आव ०७९/०८० का लागि सरकारले रु ४२ करोड बजेट विनियोजन गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया