चट्ट्याङले मरेका भैँसी

३ बर्ष अगाडि

स्याङ्जाको वालिङ– ६ बगैँचास्थित हेमबहादुर थापाको गोठमा चट्ट्याङले मरेका दुई भैँसी । गएराति २ः०० बजेतिर चट्ट्याङ पर्दा गोठमा रहेका भैँसी मरेका हुन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया